भरतपुरमा एकै दिन ५० जनामा कोरोना संक्रमण पुष्टी

भरतपुरमा एकै दिन ५० जनामा कोरोना संक्रमण पुष्टी
स्वास्थ्य

युएस नेपाल न्युज । चितवनको भरतपुर स्थित भरतपुर अस्पताल कोभिड (१९) प्रयोगशालामा एकै दिनमा ५० जना कोरोना संक्रमित फेला परेका छन् ।  ३ सय ५ जनामा गरिएको पिसिआर परीक्षणमा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालाका प्रमुख नीतु अधिकारीले बताइन् ।

Post Comment