सरकारले निजी अस्पतालसँग १५ दिनको लागि दुई सय आईसीयू बेड र एक सय थान भेन्टिलेटरको गर्यो माग

सरकारले निजी अस्पतालसँग १५ दिनको लागि दुई सय आईसीयू बेड र एक सय थान भेन्टिलेटरको गर्यो माग
स्वास्थ्य

काठमाण्डाै । सरकारले निजी अस्पतालसँग १५ दिनको लागि दुई सय आईसीयू बेड र एक सय थान भेन्टिलेटर माग गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आइतबार भएको छलफलमा मन्त्रालयले एसोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युट अफ नेपाल अफिनसँग यस्तो माग गरेको नर्भिक अस्पतालका अध्यक्ष वसन्त चौधरीले ट्वीटमार्फत जानकारी दिनुभएको छ ।

Post Comment