स्वास्थ्य Homeस्वास्थ्य2020August25पाटन हस्पीटलमा कोरोना संक्रमितको मृत्यु महेश नेपाल 21:11, August 25, 2020 1,347 Views Share: काठमाण्डाै । ललितपुरको पाटन अस्पतालमा उपचार गराइरहेका एकजना कोरोना सङ्क्रमितको ज्यान गएको छ । साउन २३ गतेदेखि पाटन अस्पतालमा उपचार गराइरहेका काठमाण्डौका ५४ वर्षका एक पुरुषको गएराति ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । LAST UPDATE: 9:12 pm, August 25, 2020