उपत्यकामा पछिल्लो २४ घण्टामा थपिए ३२६ जना कोरोना संक्रमित

उपत्यकामा पछिल्लो २४ घण्टामा थपिए ३२६ जना कोरोना संक्रमित
स्वास्थ्य

काठमाडौं । उपत्यकामा पछिल्लो २४ घण्टामा ३२६ जना कोरोना संक्रमित थपिएका छन्।

उपत्यकामा विभिन्न प्रयोगशालामा भएको पीसीआर परीक्षणमा काठमाडौंका २९३ जना, ललितपुरका २० जना र भक्तपुरका १३ जनामा संक्रमण पुष्टि भएको हो।

हिजो आइतबार काठमाडौंका २९० जना, ललितपुरका ३२ जना र भक्तपुरका ३२ जना गरी ३५४ जनामा संक्रमण पुष्टि भएको थियो।

Post Comment