कोरोना बाट मृत्यु हुनेको संख्या चार सय नाघ्यो

कोरोना बाट मृत्यु हुनेको संख्या चार सय नाघ्यो
स्वास्थ्य

काठमाण्डौ- नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय नाघेको छ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ। योसहित कुल मृतकको संख्या ४०१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

Post Comment