पहिलो घटना : मानिसमा पनि देखियो एच-७ एन-४ बर्डफ्ल
हालसम्म पंक्षीमा मात्र लाग्ने गरेको एच-सेभेन-एन-फोर भाइरस बर्ड फ्लु मानिसमा पनि देखिएको छ । विश्वमै पहिलोपटक चीनमा मानिसमा बर्ड फ्लु देखिएको छ । एचसेभेनएनफोर इन्फ्लुयन्जा ए भाइरसको उपप्रकार मानिन्छ । यस्तो भाइरस…