केही दिनयता जिल्ला अस्पताल पर्वतमा भाइरल ज्वरोका बिरामीको चाप ह्वात्तै बढेको छ । अहिले जिल्ला अस्पताल पर्वतमा दैनिक १२० जनासम्म भाइरल ज्वरोका बिरामी आउने गरेको अस्पतालले जनाएको छ । अन्य…

 स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले आज महोत्तरी जिल्लाका स्वास्थ्यकर्मीलाई २४सै घण्टा बाढीपीडितको सेवामा रहन निर्देशन दिनुभएको छ । बाढीबाट ४० हजार घरपरिवार प्रभावित भएको जिल्लाको सदरमुकाम जलेश्वरस्थित जिल्ला जनस्वास्थ्य कार्यालयमा पुगेर उहाँले…

डा. गोविन्द केसी चिकित्सा सम्बन्धि विभिन्न माग राख्दै अनशन बसेका छन् । उनको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै शनिबार माइतीघरबाट निस्केको विरोध जुलुस बानेश्वरमा पुगि कोण सभामा परिणत भएको थियो । सहभागीहरुले…

१९ दिनदेखि आमरण अनसनमा बसेका डा. गोविन्द केसीका मागमा ऐक्यबद्धता जनाउँदै सरकारी चिकित्सकहरुले शुक्रबार देशभरका सरकारी अस्पतालमा आकस्मिकबाहेकका सेवा बहिस्कार गरेका छन् । केसीले उठाएका माग सम्बोधनका लागि दबाव दिँदै…

चितवनमा पछिल्लो २ सातामा स्क्रब टाइफसको संक्रमित उल्लेख्य बढेको छ । साउन महिना लागेयता मात्रै ३७ जना नयाँ संक्रमित भेटिएका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार जिल्लाका…

काठमाडौंमा फेरि स्वाइन फ्लू भेटिएको छ । कुलेश्वरकी ३८ वर्षीया महिलाको रगतमा स्वाइन फ्लूको एच् वान् एन् वान् भाइरस भेटिएको हो । रगत परिक्षण गर्दा स्वाइन फ्लूको संक्रमण देखिएको टेकुस्थित…

योग गुरु रामदेवद्धारा सञ्चालित पतञ्जली आयुर्वेदिक केन्द्रबाट उत्पादित ६ औषधि गुणस्तर जाँचमा फेल भएका छन् । औषधि व्यवस्था विभागका अनुसार पतञ्जलीबाट उत्पादित औषधिहरु माइक्रोबायल टेष्ट अर्थात औषधीको गुणस्तर जाँचमा फेल…

सकुशल बच्चा जन्मिसकेपछि आमा र बच्चाको अस्पतालको लापरवाहिले मृत्युभएको भन्दै मणिपाल शिक्षण अस्पतालमा आफन्तहरुले नारावाजी गरिरहेका छन् । धादिङ त्रिपुरा गाउँपालिका कि ४३ बर्षिय शान्ता भण्डारी र उनको छोराको मृत्युको…

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जअन्तर्गतको फरेन्सिक मेडिसिन विभागका प्रमुख प्राडा. प्रमोदकुमार श्रेष्ठ निकै चिन्तित देखिन्छन् । उनको चिन्ता ज्युँदो मानिसप्रति भन्दा मृतकको शवप्रति केन्द्रित छ । फरेन्सिक विभागअन्तर्गतको ल्याबमा दुई…

 निर्वाचनको कारण दुई सातायता कुनै पनि संस्थाले रक्तदानको कार्यक्रम नगर्दा जिल्लामा रगतको अभाव भएको छ । रगत आवश्यकपर्ने बिरामीका आफन्तले रक्तदाता खोज्नुपर्ने बाध्यता आइपरेको छ । क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका…