डिसेम्बर १५ मा ट्रम्पले गर्दैछन् यस्तो महत्त्वपूर्ण घोषणा !
१७,मंसिर। अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वार्थ बाझिन सक्ने भएकाले आफ्नो सम्पूर्ण व्यवसायबाट आफू अलग रहने बताएका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत् उनले आगामी महिना आफ्नो परिवार नै कुनै व्यापार–व्यवसायमा…