नेपाली मोबाइल बजारमा एचटिसीको नयाँ स्मार्टफोन

नेपाली मोबाइल बजारमा एचटिसीको नयाँ स्मार्टफोन
सुचना-प्रबिधी

पछिल्लो समय नेपाली प्रयोगकर्ता बीच लोकप्रिय बन्दै गएको एचटिसी कम्पनीको नयाँ स्मार्टफोन बजारमा आएको छ । एचटिसीको स्मार्टफोनको आधिकारिक वितरक जेनेरेसन नेक्स्ट कम्युजिकेसन प्रालिले ३ प्रकारका नयाँ स्मार्टफोन बजारमा आएका छन् ।

नेपाली मोबाइल बजारमा एचटिसी डिजायर ६५०, एचटिसी डिजायर १० प्रो, एचटिसी यु ११ सार्वजनिक भएका छन् । दसैँ तिहारको अवसरमा प्रत्येक एचटिसीको मोबाइल फोन खरिदमा चाँदीको सिक्का निःशुल्क पाइने कम्पनीले जनाएको छ ।

एचटिसी डिजायर ६५०

स्क्रिन : ५ इन्च एलसिडी क्याप्सिटिभ टचस्क्रिन
रोम : ३२ जिबी
र्‍याम : ३ जिबी
रियर क्यामेरा : १३ मेगापिक्सेल
फ्रन्ट क्यामेरा : ५ मेगापिक्सेल
प्रोसेसु : क्वाडकोर १.६ गिगाहर्ज
ब्याट्री : ३००० एमएच
मूल्य : १७ हजार ८ सय २५ रुपैयाँ

एचटिसी डिजायर १०

प्रोसेसर :  १.८ गिगाहर्ज अक्टा कोर
रोम : ६४ जिबी
र्‍याम : ४ जिबी
रियर क्यामेरा : २० मेगापिक्सेल
फ्रन्ट क्यामेरा : १३ मेगापिक्सेल
ब्याट्री : ३००० एमएच
फिंगर प्रिन्ट तथा एन्टिसेक सुविधा
मूल्य : २९ हजार ९ सय

एचटिसी यु ११

स्क्रिन : ५.५ इन्च एलसिडी क्याप्सिटिभ टचस्क्रिन
र्‍याम : ६ जिबी
रोम : १२८ जिबी
रियर क्यामेरा : १६ मेगापिक्सेल
फ्रन्ट क्यामेरा : १२ मेगापिक्सेल
ब्याट्री : ३००० एमएच
मूल्य : ७९ हजार ९ सय ९९ रुपैयाँ

Post Comment