साउदी अरब कृत्रिम मानव (रोबोट) लाई नागरिकता दिने पहिलो मुलुक बनेको छ । नागरिकता दिइएको रोबोटको नाम सोफिया राखिएको छ । साउदी अरबको पब्लिक रिलेशन अफेयर्स कमिटीले आफ्नो आधिकारिक ट्विटर…

सोसल कमर्स सञ्जाल सगुनले हालै खुल्ला गरेको लगानी अवसरलाई नोभेम्वर ३०, २०१७ मा स्थगित गर्ने घोषणा गरेको छ । साथै सगुन (sagoon.com) ले डिसेम्वरको दोस्रो हप्तासम्म बहुप्रतीक्षित मोबाइल एप पनि सार्वजनिक…

काठमाडौँ – लगातार ओरालो लागेको धितोपत्र बजार आज भने झिनो अंकले उकालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बजार आज ०।७४ बिन्दुले उकालो लागेको हो । झिनो अंकले सुधार…

इलाम –इलामको पुवाखोलामा निर्मित पुवाखोला–१ जलविद्युत् आयोजनाको निर्माण कार्य सम्पन्न भई विद्युत् उत्पादन शुरु भएको छ । इलाम नगरपालिका र देउमाई नगरपालिका बीचमा पर्ने पुवाखोलाबाट चार मेगावाट क्षमताको सो आयोजनाले…

नेपालीले अमेरिकामा स्थापना गरेको सोसियल इकमर्श साइट सगुनले आफ्नो मोवाइल एपको पहिलो डेमो भारतमा रहेको कार्यालयबाट लाइभ गर्दै सार्बजनिक गरेको छ । अमेरिकी बजारमा मिनी आइपिओ जारी गरेर दोस्रो चरणको…

पछिल्लो समय नेपाली प्रयोगकर्ता बीच लोकप्रिय बन्दै गएको एचटिसी कम्पनीको नयाँ स्मार्टफोन बजारमा आएको छ । एचटिसीको स्मार्टफोनको आधिकारिक वितरक जेनेरेसन नेक्स्ट कम्युजिकेसन प्रालिले ३ प्रकारका नयाँ स्मार्टफोन बजारमा आएका…

नेपाल टेलिकमले कुशे औँसी (बुबाको मुख हेर्ने दिन) तथा हरितालिका पर्व (तीज)का अवसरमा आफ्ना विभिन्न सेवामा ‘अफर’ उपलब्ध गराउने भएको छ । अफरअन्तर्गत जिएसएम प्रिपेड÷पोष्टपेड मोबाइलमा युट्युब डाटा प्याकेज र…

एनसेलको सापटी सेवा अन्तर्गत प्रिपेड ग्राहकले अब अझै बढी रकम सापटी लिन सक्ने भएका छन् । एनसेल प्रा. लिले सापटी सेवा सफलता पूर्वक संचालन गरेको पाँचौ वर्ष पुरा भएको उपलक्ष्यमा…

नेपाल टेलिकमले सोमबारदेखि आफ्ना विभिन्न सेवामा ग्राहकलाई विशेष छुट दिएको छ । उसले जिएसएम/सिडिएमए तथा एडिएसएल/एफटिटिएच सेवाका ग्राहकका लागि ‘प्रमोसनल अफर’ उपलब्ध गराएको हो । अब विदेशबाट आएको कल उठाउँदा…

मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले पोखरा र दमौलीमा चौथो पुस्ताको मोवाइल सेवा फोरजी÷लङ्ग टर्म इभोलुसन (एलटिई) सेवा विस्तार गरेको छ । सन् २०१७ को अन्त्य सम्ममा कुल जनसंख्याको १५ प्रतिशतमा…