ट्विटर सुरक्षा नीति परिवर्तन: ट्रम्पको ट्विट निशानामा पर्ने
लोकप्रिय सामाजिक सञ्जाल ट्विटरले आगामी दिनहरुमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलगायत सम्पूर्ण राष्ट्र प्रमुखहरुको ट्विट निशानामा पर्न सक्ने बताएको छ । सार्वजनिक हित विपरीत ट्विट गरी ट्विटरको नियम तोड्ने सबै प्रमुखहरु…