नेपालमा साइबर अपराध बढ्यो, १२ देखि ४५ वर्ष उमेर समूहका मानिसको संलग्नता
काठमाडौँ उपत्यका लगायत देशका मुख्य शहरहरुमा साइबर अपराधका घटना बढ्दै गएका छन् । प्रविधिको विकाससँगै सामाजिक सञ्जाल प्रयोगकर्ता बढ्दै जाँदा यससँग सम्बन्धित अपराध पनि बढेको हो । साइबर अपराधमा १२…