ऐतिहासिक तिज मेला बाटुलेचौरमा : फोटो फिचर

पर्यटन
हिमालय क्लवले तिजको अवसरमा एतिहासिक तिज मेला सम्पन्न गरेको छ । भदौं १६ गते देखि १९ गते सम्म बिभिन्न कृयाक्लापहरु आयोजना गरी तिज महोत्सब गरियो ।

एसै क्रममा  भूतपूर्व खेलाडी सम्मान जुमकाजी गुरुङ्ग, नवोदित गायिका तुलसा क्षेत्री, अम्बिका बानियाँ, क्रियाशिल पत्रकार महिलाबाट बिमला भण्डारी र विन्ध्यवासिनी उच्च माविलाई सहयोगी संस्थाको रुपमा सम्मान गरियो । उक्त अबसरमा  अन्तर विद्यालय छात्र तथा  छात्रा हयाण्डवल प्रतियोगिता, तीज गीत प्रतियोगिता सहित विविध सांस्कृतिक कार्यक्रमहरु सम्पन्न गरिय । अन्तर विद्यालय छात्र हयाण्डवल प्रतियोगिता तर्फ अन्नपूर्ण उच्च माबी प्रथम, र छात्रा तर्फ गण्डकी बोर्डइङ स्कुल बिजयी हुन सफल भयो । बिजेता खेलाडीहरुलाई पदक, प्रमाणपत्र र शिल्ड बितरण गरियो । उक्त अबसरमा छेलो (ठेलो) हान्ने प्रतियोगिता, रस्सा-कस्सी प्रतियोगिता र बाल-बालिकाहरुकोलागी मुजिकल चेर्स प्रतियोगिता सपन्न गरियो ।

तिज गीत प्रतियोगिता तर्फ १५ वटा आमा समुहले भाग लिएका थिय, उनिहरु दिनभर तिज गीत गाएर बाटुलेचौर मैदान दर्शकहरु लाई नचाएका थिय । यसरी बिबिध कार्यक्रमहरु गरी हिमालय क्लवले आयोजना गरेको एतिहासिक तिज मेला सपन्न भएको  छ ।

Batulechaura-teej-2016-10004

Batulechaura-teej-2016-10005

Batulechaura-teej-2016-10002

Batulechaura-teej-2016-10013

Batulechaura-teej-2016-10009

Batulechaura-teej-2016-10008

Batulechaura-teej-2016-10007

Batulechaura-teej-2016-10006

Batulechaura-teej-2016-10018

Batulechaura-teej-2016-10017

Batulechaura-teej-2016-10016

Batulechaura-teej-2016-10015

Batulechaura-teej-2016-10014

Batulechaura-teej-2016-10001

Batulechaura-teej-2016-10003

Batulechaura-teej-2016-10010

Post Comment