१५ देशका ५५ विदेश नागरिकहरुद्वारा भाइटिका ग्रहण (फोटो फिचर)

पर्यटन

img_0525

img_0471
सदाको वर्ष झैँ यो वर्ष पनि पश्चिमाञ्चल होटल संघद्वारा भाइटिका महोत्सबको आयोजना गरियो। बटर फ्लाई फाउन्डेसनमा भएको उक्त १०औ भाइटिका महोत्सब पश्चिमाञ्चल होटल संघका कोषाध्यक्ष तथा भाइटिका महोत्सवका संयोजक राजेन्द्र ढकालले नेपालीहरुको दोश्रो ठुलो चाड भएको र भाइटिका बारे बिदेशीहरुलाइ जानकारी गराउनु भयो । सास्कृतिक पर्यटक भित्राउने उधेश्यले गरियको उक्त भाइटिका उत्सबमा १५ देशका ५५ जना पर्यटकहरुले भाइटिकामा सहभागिता भएका थिय। ७ जना पर्यटकहरु सिर्फ येही भाइटिकाको लागि भनेर एक हप्ता देखि पोखरामा बसेका थिय । दोश्रो पटक रहेको थियो।
img_0487

img_0519
होटल संघले आयोजना गरेको भाइटिका महोत्सवमा बेलायत, अष्टे«लिया, बंगलादेश, चिन, बेल्जियम, होल्याण्ड, जर्मनी, फ्रेन्च, स्पेनिस, जापान, स्वीस, कोरिया, इगल्याण्ड र ब्राजिलका पर्यटकहरुले सामुहिक रुपमा भाइटीका लगाएका थिए । उक्त अवसरमा रेन्बो चिल्ड्रेन होम नेपाल बालगृहका बालिकाहरुले सहभागी पर्यटकहरुलाइ टिका लगाईदिएका थिय भने टिका पछी सेलरोटि, अचार जस्ता नेपालिपन झल्काउने खानाको ब्यबस्था गरिएको थियो। साथै रेन्बो चिल्ड्रेन होम नेपालका बालबालिकाहरुले भैलो देउसी खेली मनोरंजन प्रदान गरेका थिय भने पश्चिमांअंचल होटल सघ बाट भाइटिका बारे जनाकारी गराइयको थियो। नेपालीहरुको महान पर्व तिहार भाइटिका पोखरा घुम्न आएका पर्यटकहरुले समेत मनाएका छन ।
img_0525

img_0535
भाइटीका मनाउदै गर्दा भेटिएकी नेदरल्याण्डकी हिल्त्जे भान मीकेरेनले आफु भाइटीका मनाउनकै लागी पोखरा आएको वताइन । उनले आफु पहिले पहिले पनि तिहारको वेलामा आयोजना गरिने भाइटिका महोत्सवमा सहभागी भएको र यो पालि पनि एक हप्ता अगाडी नै पोखरामा भाइटिका महोत्सवमा सहभागी हुनकै लागी आफु पोखरा आएको वताइन । सोही समारोहमा भेटिएकी अष्ट्रियाका जस्टिनाले आफु पहिलो पटक पोखरा आएको र भाइटिका फेस्टिभलमा सहभागी भइ रंगी बिरंगी टिका लगाएर उत्सव मनाउन पाउदा निकै खुसी लागेको वताइन ।
img_0565

img_0575
विदेशी पाहुना भित्रयाउन लक्षित गर्दै विगत १० वर्षदेखि भाइटिका फेस्टिभलको आयोजना गर्दै आएको र बिश्वो सामु नेपाली सस्कृतिको पहिचांन र सस्कृति बारे जानकारी दिनु यो भाइटिका महत्सोबको प्रमुख उधेश्य रहेको कुरा पश्चिमाञ्चल होटल संघका अध्येच्छले बताउनु भयो ।
img_0582

img_0594

img_0615

img_0617

img_0629

img_0654

img_0684

img_0689

img_0694

img_0718

Post Comment