दश करोडको लागतमा सगरमाथाको उचाइ नापिदैं

दश करोडको लागतमा सगरमाथाको उचाइ नापिदैं
पर्यटन

सगरमाथाको उचाइ मापन कार्यलाई छिट्टै अगाडि बढाउने गरी तयारी तीव्र पारिएको छ ।

त्यसका लागि नापी विभागले क्रमिकरुपमा जनशक्ति र भौतिक पूर्वाधारको तयारी शुरु गरेको छ ।

सगरमाथाको उचाइ मापन भारतीय नापी विभागले संयुक्त रुपमा गर्ने भो पनि सरकारले चाड पर्वपश्चात आफैं नाप्ने गरी कार्यविधि टुंगो लगाउने कामलाई तीव्र बनाएको जनाएको छ ।

सगरमाथाको उचाइ नाप्न कम्तीमा १० करोड रुपैयाँ खर्च लाग्ने नापी विभागले बताएको छ ।

Post Comment