नेपाली चलचित्र ‘सेतो बाघ’ (पुरा फिल्म)

भिडियो

डाइमंड समशेर राणाको चर्चित कृती सेतो बाघ निर शाहको निर्देशनमा तयार भएको चलचित्र हो ।

बी एस राणा, राजारम पौडेल, रबी गिरि, श्याम राई, अन्जना कट्टेल को मुख्य भूमिका रहेको छ । ऐतिहासिक चलचित्र निर्माणमा अनुभव र ज्ञानको भरपुर सदुपयोग गर्दै एउटा उत्कृट चलचित्र निर्माण गर्न सफल भएको छन ।

यूस नेपाल न्युजमा हेर्नुहोस् पुरा फिल्म ।