भूटानी ढुकी-ढुकीको ३१ औं श्रृंखला सार्बजनिक

भिडियो

प्रत्येक महिना आउने भूटानी ढुकी-ढुकीको सेप्टेम्बेर अङ्क सार्बजनिक भएको छ। भूटानी ढुकी-ढुकीको यो ३१ औं श्रृंखला हो ।

अमेरिकाको कोलोराडो राज्यमा पुर्नबासित नेपाली भाषी भूटानीहरु माज दुई सामाजिक संस्थाहरू छन। यस स्तम्भमा कोलोराडो राज्यमा रहेका यिनै दुई सामाजिक सस्थाका अध्यक्षहरूसगँ गरिएको भलाकुसारी प्रस्तुत गरिएको छ । ती संस्थाहरुले के गर्दै छन ? अनि सानो समुदायमा किन दुईटा संस्था स्थापना गर्नु पर्यो ? दुईटा संस्था एउटै हुन सक्छन या सक्दैनन् ?

यस्तै-यस्तै प्रश्नहरूको उत्तर खोज्ने प्रयास यस श्रृंखलामा गरिएको छ । भूटानी ढुक-ढुकी कार्यक्रमका यो श्रृंखलाबाट हेम गिरीले प्रस्तोताको भूमिका सम्हालेका छन ।

Post Comment