साहित्यकार राकेश काफ्लेको आउदै गरेको “परिवेश रोएको बेला” का केहि झलक सार्बजनिक

भिडियो

नेपाली भाषी भूटानी साहित्यकार राकेश काफ्लेको “परिवेश रोएको बेला” लिएर चाडै बजारमा आउने तयारीमा गर्दै गर्दा उनले एक भिडियो सार्बजनिक गरेका छन ।

स्वर्गीय एन पी रेग्मीप्रति समर्पित गरेको बताउने काफ्लेले आफ्नो रूबाई सङ्ग्रह “परिवेश रोएको बेला” इतिहासका रोएका पानाहरू,देश छोड्दाका पिडादायक अनुभूतिहरू,शरणार्थी जीवन भोगाइका काहाली लाग्दा व्याथाहरू, मायाप्रितिका लिलामय खुराकहरू अनि केही मनोरञ्जनात्मक खुल्दुलीहरू पुनर्वास पछिको समाजका कुरा साथै नेपाली जातिको पहिचानका तर्कहरू जता, धर्म र संस्कारका चेतनाहरू युवा देश र भविष्यका चिन्तनहरू लगायत अन्य थुप्रै कुराहरू लिएर बजारमा आउदै छन ।

साहित्यकार काफ्लेले विभिन्न भेषमा उनकै आवाजमा सो रूबाई सङ्ग्रहको केहि अंशा लाई एक भिडियो मार्फता सार्बजनिक गरेका छन ।

Post Comment