कुष्ठरोगीलाइ गरिने भेदभाव बिरुद्ध फेशन शो (हेर्नुस भिडियो)

भिडियो

जापानको टोक्योमा कुस्टरोग बारे जनचेतना अभिवृद्धि गर्ने र कुष्ठरोगीहरुलाइ गरिने भेदभाव बिरुद्धको अभियान अन्तर्गत एक फेसन शोको आयोजना गरियो । जसमा अपांग र तेश्रो लिंगीहरुले पनि सहभागीता जनाएका थिए ।

विभिन्न देशका २० जना भन्दा बढी सहभागी रहेको उक्त फेसन शो कार्यक्रममा नेपालबाट अन्जना के सी जीले हुइल चेयेर प्रयोगकर्ताको तर्फबाट प्रतिनिधित्व गरेकी थिइन ।

कुष्ठरोगीलाइ गरिने भेदभाव बिरुद्ध फेशन शो (हेर्नुस भिडियो)

http://https://www.youtube.com/watch?v=l1RZu7pxNbs

anjana

 

Post Comment