राकेश काफ्लेको प्रेममा धोका खाएकाहरुको गीत “सिसासरी मुटु फुट्यो” सार्वजनिक

भिडियो

नेपाली भाषी भूटानी गीतकार राकेश काफ्लेको एकल रचनामा रहेको प्रतिक्षा नामक एल्बममा समावेस भएको गीतहरु मध्ये सिसासरी मुटु फुट्यो बोलको गीत फिमेल भोकलमा म्युजीक भिडीयो सहित सार्वजनिक भएको छ ।  फुर्बा लामाको संगीतमा रहेको सो गीतलाई गायिका मनिसा राईले स्वर दिएकी छिन । भर्खर सामाजिक संजालमा आएको सो भिडीयो प्रेममा धोका खाएकाहरुको सारथी भन्न सफल भएको छ ।

Post Comment