१३ बर्षिय गायिका सुजैना सन्यासीको पहिलो गीत “लालीगुराँस” सार्वजनिक

भिडियो

राकेश काफ्लेको शब्द, संगीत सि.डी बिजय अधिकारी तथा राजू कार्कीको संगीत-संयोजन तयार भएको गीतमा १३ बर्षिय गायिका सुजैना सन्यासीको स्वरमा पहिलो गीत “लालीगुराँस” सार्वजनिक रहेको छ ।

चलेकाको नामबाट चल्नु र बलेकाको मद्दतमा हिड्नु – अति नै सजिलो कार्य हो। नचलेकालाई चलाउनु, बल्ने क्षमता भएका तर बल्न नसकेकालाई बाल्नु कठिन कार्य त हो नै तर यसमै छ आत्म-सन्तुष्टि मान्दै आएको धारणा राख्ने गितकार काफ्ले आफु अन्तिम घड़ीसम्म पनि यही आत्म-सन्तुष्टि प्राप्तिका निम्ती लागी परि रहने बताउनछन ।

Post Comment