सुस्मा स्वराजले भनिन्: “पहिलो पटक मोदीले जनकपुरमा लाखौं भारतियलाई सम्बोधन गरे” (भिडियो)

सुस्मा स्वराजले भनिन्: “पहिलो पटक मोदीले जनकपुरमा लाखौं भारतियलाई सम्बोधन गरे” (भिडियो)
भिडियो

भारतिय बिदेश मन्त्री सुस्मा स्वराजले बोलेको एउटा भिडियो यति बेला सामाजिक संजालमा भाइरल भएको छ । उक्त भिडियोमा सुस्माले जनकपुरमा पहिलो पटक भारतिय प्रधानमन्त्रीले पहिलो पटक लाखौं भारतियलाई सम्बोधन गरेको बताएकि छन् । उनको यस भनाई प्रति सामाजिक संजालमा बिरोध सुरु भएको छ । गत महिना नेपाल भ्रमणमा आएका भारतिय प्रधानमन्त्रीले प्रदेश नं २ स्थित जनकपुरमा नागरिक अभिनन्दन पश्चात सम्बोधन गरेका थिए ।

[youtube https://www.youtube.com/watch?v=Vbk0LTDwF5E]

Post Comment