पोखरा, श्रावण । डा गोविन्द के सी को समर्थकले पोखरामा नारा जुलुस र र्याली गरेका छन । पृथ्वीचोकमा डा केसीका समर्थकहरु भेला भएर कोण सभा गरेका थिय । सबैको हातमा डा केसी को सपोर्टमा नाराहरु लेखिएको थियो । कोण सभालाइ बिभिन्न क्षेत्रबाट आएका ब्यक्तिहरुले सम्बोधन गरेका थिय । कोण सभा पछी नारा सहितको र्याली पृथ्वी चोक, सभागृह चोक, सृजना चोक, हुदै पृथ्वीचोकमा आएर कोण सभामा परिणत भएको थियो । कोण सभालाइ विभिन्न क्षेत्रका सामाजिक अभियन्ताहरुले सम्बोधन गरेका थिय । उक्त र्यालीमा बिद्यार्थीहरु, सामाजिक अभियन्ताहरु र स्वास्थकर्मीहरुको सहभागीता रहेको थियो ।