पछिल्लो समय हिट बनेका गायक अशोक दर्जी प्रधानमन्त्री केपी ओलीलाई गित सुनाउन पुगे । अर्का गायक एआर बुढाथोकीको साथमा अभिभाकत्व गरिरहेका टंक बुढाथोकीले उनिहरुलाई लिएर गएका थिए ।
भेटमा अशोकले चर्चित गित मन बिनाको धन ठूलो कि धन बिनाको मन गाउँदा प्रधानमन्त्री केपी ओली मख्ख देखिए । उनले अशोकलाई शास्त्रीय संगित सिकाउन भने ।
[youtube https://www.youtube.com/watch?v=of9PRsX6q3s]