मिना ढकाललाई ताली भन्दा गाली धेरै, हरेक भिडियोमा डिसलाईकको संख्या ज्यादा (भिडियो)

मिना ढकाललाई ताली भन्दा गाली धेरै, हरेक भिडियोमा डिसलाईकको संख्या ज्यादा (भिडियो)
भिडियो

नेपाली समाज अहिले हाम्रो ओपन सेक्रेट छ भन्दा फरक नहोला । मानिस आफना कुरा राख्न र गर्न स्वतन्त्र छन् तर कानुनले अधिनमा रही । कतिपय मानिसहरु समाज बिग्रदै गएको धारण राख्छन् त एकथरी नेपाली समाज छाउपडी प्रथाबाट मुक्त हुन खोजेको तर्क राख्छन् । अर्थात मान्छेको सोच, बीचार र धरणा समान छैन् ।
लिभिट्ट टुगेदर, सेरोगेसी जस्ता संस्कार नेपाली समाजमा भित्रदै गर्दा डिर्भोसका भटनाहरु पनि बारम्बार आई रहेका हुन्छन् । केही समय अभि चर्चित कमेडियन मनोज गजुरेल र मीना ढकालले लामो समयको आफ्नो सहयात्रामा पूर्णकिराम लगाए । कति त्यसलाई नराम्रो भटना भनेर टिप्पणी गरे त् कतिले अरुलाई हसांउने मनोजको धर भित्रै द्धन्द रहेको भनेर आलोचना गरे । अर्थात मिनाको पाक्षमा आवाज बढी सुनियो ।

मिना आफुलाई मोर्डन ठा्न्छिन् तर उनको त्यो शैली आम दर्शकहरुलाई मन पर्न छाडेको जस्तो देखिन्छ । अचेल उनलाई गालि लगर्नेको जमाद बढ्दो छ माया गर्नेहरुको संख्या आरालो लाग्दो । कति सम्म भने सामाजिक संजाल युवट्युवमा ख अपलोड भएका मिनाका प्रायः भिडियोमहरुमा लाइक भन्दा डिस लाई बढी देखिन्छ र अर्थात मिनालाई रुचाउंने भन्दा गाली गर्ने, नराम्रो ठान्नेहरुको संख्या बढ्दो छ ।

उनी बुटिक संचालनसंगै गायन क्षेमा समेत सक्रिय छिन् । गायनमा उनलाई गाली मात्र भेभेट्छरुीन । संगीतमो सुर ताल नबुझेको भन्ने आरोप उनलाई दर्शक स्रताबाट आउने गरेको छ । तसर्थ मिनाले बेलैमा आफुलाई सच्याउन आवश्यक देखिन्छ ।

[youtube https://www.youtube.com/watch?v=UiMmoMtq-Ag]

Post Comment