पञ्चेवाजामा महत्वपूर्ण बाजा हो दमाह । तपाईलाई पत्यार नलाग्न सक्छ नेपालमा २ सय ५० वर्ष पुरानो दमाह पनि छ भनेर भन्दा । तर म्याग्दी जिल्ला बेनी नगरपालिका वडा नम्बर ५ पुरुन्डिमा २ सय ५० वर्ष पुरानो दमाह अझै बज्दै गरेको अवस्थामा भेटिएको छ।
सो दमाह अझैपनि युवा पुस्ताले बिहेमा बजाउनका लागी प्रयोग गरिरहेका छन् ।
पृथ्वीनारायण शाह भन्दा पनि जेठो इतिहास बोकेको उक्त दमाह रातको समयमा आफै बज्ने गाउँले भनाई छ । भिडियोमा हेर्नुस् २ सय ५० वर्ष पुरानो दमाह ।