६ कक्षा पढ्ने विवेकले गर्छन् पाडेदेखी काउली बुढीको अभिनय, देख्नेहरु सबै चकित (भिडियो)
म्यादीको बेनीमा बस्ने विवेक आचार्यसंग अचम्मैको खुबी छ । कक्षा ६ मा अध्ययन गरिरहेका आफुलाई म्याग्दी खोले भाइ भन्न रुचाउने उनि थुप्रै कलाकारहरुको दुरुस्तै अभिनय गर्दछन् ।मलाई ठूलो हास्यकलाकार बन्ने…