नइ प्रकाशनले आध्यात्मिक दर्शन, चिन्तन र जागरणमा सदैव समर्पित आनन्द अरुणलाई ‘नइ भूपालदुर्गा पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ ।  प्रकाशनका अध्यक्ष इन्दिरा प्रसाईंको अध्यक्षतामा बसेको प्रकाशनको बैठकले ‘नइ चन्द्रधन…