“कविता जस्तो कवि होस्…भूपीको धन्य होस् ”
काठमाडौंँ, १० पुस । प्रकृति, प्रेम, राष्ट्रियता र क्रान्तिकारी चेतनालाई साहित्यमा उतार्र्ने कवि भूपी शेरचन र नेपाली आधुनिक कलाका पिता लैनसिंह वाङ्देललाई उहाँहरूको ९० औँ जन्मजयन्तीका अवसरमा कविहरूले आज सम्झना गरेका…