म्याग्दीमा ६३१ मेघावाट विद्युत् उत्पादनको तयारी
म्याग्दी । ११ माघ । म्याग्दी जिल्लाका विभिन्न नदीबाट ६३१ मेघावाट क्षमताको २२ वटा जलविद्युत् आयोजना निर्माणको प्रक्रिया अघि बढेको छ । म्याग्दीमा रहेको कालीगण्डकी, म्याग्दी, राहुघाट, मिस्त्री, निलगिरी, मुदीलगायत नदीमा…