सहमति नभए प्रक्रियाबाट भए पनि संविधान आउँछ–उपप्रधानमन्त्री सिंह
मेलम्ची, २३ माघ । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकाको पहिलो नगर परिषद् कार्यक्रमको उद्घाटन गर्दै उपप्रधानमन्त्री तथा सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले सहमति नभए प्रक्रियामा गएर भए पनि संविधान…