प्रम र अध्यक्ष दाहालबीच प्रणय दिवसको वार्ताले देला त प्रेमरूपी संविधान ?
काठमाडौँ, २ फागुन । संसारभर युवा पुस्ताले प्रणय दिवस मनाउने तरखर गरिरहेका दिन (फेबु्रअरी १४) को एक बिहानै प्रधानमन्त्री सुशील कोइराला र प्रमुख प्रतिपक्षी दल एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल…