स्वर्ण पदकका लागि नेपाल श्रीलङ्कासँग भिड्ने
काठमाडौँ, १९ चैत । प्रथम महिला दक्षिण एसियाली बास्केटबल (साबा) प्रतियोगितामा नेपालले स्वर्ण पदकका लागि श्रीलङ्काको सामना गर्ने भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा नेपाली महिला टोलीले…