छुवाछूतको अन्त्यका लागि सरकार प्रतिबद्ध ः गृहमन्त्री बस्नेत
काठमाडौँ, २१ जेठ । गृहमन्त्री शक्तिबहादुर बस्नेतले जातीय भेदभाव र छुवाछूतको अन्त्यका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । राष्ट्रिय दलित आयोग र दलित नागरिक समाजले आज यहाँ आयोजना गरेको…