लौ हेर्नुस् ! मुसहरका बच्चाले चमत्कार गरे, पूर्वराष्ट्रपतिले सम्मान गरे
जनकपुरधाम– पुस्तौंदेखि मुसहर समुदाय गरिबिको रेखामुनि रहेको छ । देशमा मात्र होइन विश्वमै चरम गरिबी र अशिक्षाको बीचमा मुसहरहरु आफ्नो जीवन बिताउँदै आएका छन् । यति ठूलो पीडा भोगिरहँदा पनि मुसहरका बच्चाहरु अब शिक्षाको उज्यालोतिर अघि बढिरहेका छन् ।