कम्पनीमा नियुक्त हुँदा दिइएको जिम्मेवारी पूरा गर्न नसकेको भन्दै नेपाल इस्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदसँग व्यवस्थापन समितिले करार भङ्ग गरेको छ ।

गएराति पहिरोमा परी प्यूठानमा एकै परिवारका पाँच जनासहित आठ जनाको मृत्यु भएको छ ।

उत्तरी प्यूठानको रजवारा–३ मा एकै परिवारका पाँच जनाको मृत्यु भएको हो । स्थानीय दुर्गाबहादुर मल्लको घरमा पहिरो आउँदा उनीसहित तीन छोरी र श्रीमतीको घटनास्थलमै मृत्यु भएको स्थानीय जोगिन्द्र मल्लले जानकारी दिए ।

पोखरा, असार २० गते । सिँचाईको दिगो व्यवस्थापन का लागी सहकारीको अवधारणा तथा विकास भन्ने मूल नाराका साथ,सिँचाइ विभाग तथा सिँचाई डिभिजन कार्यालय पश्चिमाञ्चल क्षेत्रिय कार्यलयको आयोजनामा कास्की जिल्लाका ६ वटा…