कोलोराडोमा भानु जयन्तिको अवसरमा साहित्यिक कवि गोष्ठी सम्पन्न
अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको आयोजनामा २०३ औं भानु जयन्तिको संगै साहित्यिक कवि गोष्ठि सम्पन्न भयो । नर्थग्लेन स्थित एक चर्जमा भएको कार्यक्रम भानुभक्तको तस्विरमा माल्यार्पण गरि सुरु गरिएको थियो ।