लोकमानले सर्वोच्चमा पठाए लिखित जवाफ
काठमाडौं, भदौ ८ । अदालतको अपहेलनासम्बन्धी मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले मंगलबार सर्वोच्च अदालतमा लिखित जवाफ पठाएका छन् । आयोगका प्रमुख आयुक्त कार्कीले पठाएको लिखित जवाफमा…