सुर-सुधा कोलोराडो वासिबाट फेरी पनि उहि मायाको आशमा
१९९१ तिरको कुरा हो काठमाडौंमा एउटा सांगेतिका प्रतियोगिता हुँदै थियो । यस प्रतियोगितमा सुर-सुधाका सुरेन्द्र श्रेष्ठलाई पनि आफ्नो प्रतिभा देखाउन मन लाग्यो । आफ्नो ज्ञान संगितमा, प्रतियोगिता आफ्नै आंगनमा ! सुरेन्द्र आफु सहित ३ जना साथीको…