चितवन, भदौ १५ । रक्षामन्त्री बालकृष्ण खाँडले नेपाली सेनाको आवश्यकताअनुसार पुनःसंरचना हुने बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले नेपाली सेनाले नेपाल एकीकरणदेखि राष्ट्रिय अखण्डता, स्वतन्त्रता र…

इलाम, भदौ १५ । एक १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका सुलुबुङ–२ का २२ वर्षीय सुरेन भनिने सुरेन्द्र राईलाई जिल्ला अदालत इलामले मङ्गलबार १६ वर्ष कैद…

सिरहा लहान, भदौ १५ । ग्यास सिलिन्डर पड्किएर सिरहाको लहान नगरपालिका–८ मा मङ्गलबार आगलागी हुँदा रु २४ लाखभन्दा बढीको क्षति भएको छ भने एक बालिका घाइते भएकी छिन् । स्थानीय…

काठमाडौं, भदौ १५  । स्वास्थ्यमन्त्री गगनकुमार थापाले एक हप्ताभित्र कार्यतालिकासहितको सयदिने कार्ययोजना पेस गर्न मन्त्रालय मातहतका महाशाखाका प्रमुखलाई निर्देशन दिएका छन् । मंगलबार स्वास्थ्य सेवा विभाग टेकुमा विभिन्न महाशाखाका प्रमुखसँग भेट…

काठमाडौं, भदौ १५ । प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहको पुनर्संरचना, संविधान कार्यान्वयनलगायतका विषयमा प्रमुख दलहरुसँग छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष…

काठमाडौ, भदौ १४ । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको नेतृत्व सम्हालेको एक महिनापछि प्रमुख तीन दलको बैठक गरेका छन् । प्रधानमन्त्री दाहालले स्थानीय तहको पुनर्संरचनाको विषयमा देखिएको विवाद् सल्ट्याउनका लागि मंगलबार…

मोरङको हाथिमुडामा रहेको मनमोहन पोलीटेक्नीकल कजेलका विद्यार्थीले बनाएको पानीमाथि कुद्ने साइकल कुदाउँदै एक विद्यार्थी । तस्बिर: गोपालप्रसाद पोखरेल /रासस पथरी: मोरङको हाथिमुडामा रहेको मनमोहन पोलीटेक्नीकल कलेजका विद्यार्थीले पानीमाथि कुद्ने साइकल…

काठमाडौँ, भदौ १४ । छ वर्षदेखि अनशनरत ‘गङ्गामाया अधिकारीलाई बचाऔँ’ भन्दै मानवअधिकारकर्मीले कालोपट्टी बाँधेर आज बालुवाटारमा धर्ना दिएका छन् । बिहान ९ देखि १० बजेसम्म प्रतिकात्मक रुपमा उनीहरुले गङ्गामायाको जीवन रक्षार्थ…

काठमाडौं १४ । सुपरस्टार लियोनल मेस्सीको अन्तर्राष्ट्रिय फुटबलको पुनरागमन चोटका कारण लम्बिन सक्ने संभावना बढेको छ । बार्सिनोलाले भनेको छ कि उसका सुपस्टार मेस्सी बायाँ खुट्टाको हृयाम्स्ट्रिङको चोटबाट गुज्रेका छन् र…

अशेष मल्लद्धारा लिखित र हरिबहादुर थापाद्धारा निर्देशित नाटक जोडियोस् भत्किएका मनहरुलाई अमेरिकास्थित दक्षिण एशियाली दर्शकहरुले धेरै मन पराए । अगस्ट २७ र २८ गरी दुई दिनसम्म चलेको ११ औं दक्षिण एशियाली…