कमल सरगम  असोज -काठमाण्डौ  सुपारी म्यूजिक प्रालिको प्रस्तुतिमा अर्को उत्कृष्ट दशैँ गीत “घरको याद”बजारमा आएको छ ।धर्मेन्द्र साही ठकुरीको प्रस्तुतिको रुपमा बजारमा आएको गीतमा आवज भने राजेन्द्र कडेल र  देवी घर्तीले…

नेपालीमा एउटा भनाई छ ‘संगत गुना बुद्दि, बीउ गुना फल’ । हो त्यस्तै छ नेपालको स्थिती । हामी न राम्रा जनता बन्न सक्यौं , न राम्रो नेता जन्माउन सक्यौं ।…

कमल सरगम  असोज -काठमाण्डौ  सुपादेउराली म्यूजिक प्रालिको उत्कृष्ट उत्पादनमा चर्चित गायक तथा एरेन्जर यमन खनालको अर्को उत्कृष्ट लोकदोहोरी गीत “काठमाण्डौमा टेम्पो चलाउछु”बजारमा आएको छ ।यमन खानाल र श्रीदेवी देपकोटाको सुमधुर आवाज…

काठमाडौँ, असोज १४ । व्यवस्थापिका–संसद्को बैठकले लाई बहुमतले पारित गरेको छ । ती विधेयकमा आर्थिक विधेयक २०७३, राष्ट्र ऋण उठाउने विधेयक २०७३ र ऋण तथा जमानत ९एक्काइसौँ संशोधन० विधेयक २०७३ रहेका…

काठमाडौं, १४ असोज-भक्तपुर सूर्यविनायकको पाण्डुबजारस्थित एक घरमा ३० साउनमा छापा हानी प्रहरीले १० लाख ५४ हजार रकमसहित १६ जुवाडे पक्राउ ग-यो । अनुसन्धानका क्रममा सो जुवाघरमै दैनिक करोडको हारजित हुने…

भीमदत्तनगर, असोज १४ गते । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले राजनीतिक दबाबमा प्रहरीले काम गर्न नहुने बताउनुभएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरद्वारा यहाँ आज आयोजित शान्ति, सुरक्षा र अपराध नियन्त्रणमा…

१४ असोज, । स्टार स्ट्राइकर क्रिष्टियनो रोनाल्डो पोर्चुगलको विश्वकप छनौट टोलीमा फर्किएका छन् । रोनाल्डो विना स्विट्जरल्याण्डविरुद्ध उत्रिएको टोली विश्वकप छनौटको पहिलो खेलमा २-० ले पराजित भएपछि प्रशिक्षक फर्नान्डो सान्तोसले नयाँ…

काठमाडौँ, असोज १४। नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चनाखो भई कलम चलाउन पत्रकारहरुलाई आग्रह गर्नुभएको छ । विजयादशमी, दीपावली, छठ पर्वको शुभअवसरमा आयोजना गरिएको चियापान कार्यक्रममा उहाँले मुलुक सङ्गीन घडीमा…

काठमाडौँ, असोज १४ । सभामुख ओनसरी घर्तीले व्यवस्थापिका–संसद् कृषि तथा जलस्रोत समितिका नवनिर्वाचित सभापति मोहनप्रसाद बराललाई आज पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।सभामुखको कार्यकक्ष सिंहदरबारमा आज आयोजित समारोहमा नवनिर्वाचित…

असोज १४ । भारतसग‘ बढ्दो तनावका बीच पाकिस्तानले ईस्लामावादमा रहेका भारतीय उच्चायुक्त गौतम बम्बाबलेलाई देश छोड्न आदेश दिएको छ । भारतीय सेनाले सिमा क्षेत्रमा सर्जिकल स्ट्राईक गरेको भनी प्रचार गरेर झुटको खेती…