प्रधानमन्त्रीको भ्रमण तयारीका लागि परराष्ट्रमन्त्री महत आज भारत जाने
काठमाडौ २५ भदौ । परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत आज साँझ छिमेकी मुलुक भारतको औपचारिक भ्रमणमा जाँदै हुनुहुन्छ । भारतीय समकक्षी सुष्मा स्वराजको निमन्त्रणामा उहाँ ३ दिने भ्रमणका लागि जान लाग्नु भएको…