‘गोरेटो अनि उस्तै छ, गल्ली तिमी कतै बदलियौकी’ गीतका गायक सुनिल बर्देवाको निधन
काठमाडौं, २९ भदौ । ‘गोरेटो अनि उस्तै छ, गल्ली तिमी कतै बदलियौकी’ गीतका गायक सुनिल बर्देवाको निधन भएको छ । गायक बर्देवाको महारजगंजस्थित टिचिङ अस्पतालमा मंगलबार साँझ ८ बजेर ४५…