ए प्रचण्ड काका प्रभुको दर्शन गरेर के भेटी चढाएर आउँछौ ?
जसले मानवियता सम्म बिर्सिएर नाकाबन्दी गर्छ । जसले दिन दहाडै हाम्रा चेलिबेटिहरु बलात्कार गर्छ, जसद्वारा हाम्रा नागरिक र प्रहरीनै निर्घात तरिकाले कुटिन्छ्न । जसद्वारा सयौँ हेक्टर जमीन रातारात मिचिन्छन, जसको…