भारतका लागि प्रस्तावित राजदूत दीपकुमार उपाध्यायविरुद्व तीन उजुरी
काठमाडौं, असोज ५–भारतका लागि प्रस्तावित राजदूत दीपकुमार उपाध्यायविरुद्ध तीन वटा उजुरी परेका छन् । संसदीय सुनुर्वाइ विशेष समितिले उजुरीका लागि दश दिनको समय दिएकामा त्यो अवधिमा उपाध्यायविरुद्ध तीन वटा उजुरी…