माओवादी केन्द्रले कार्तिकमा राष्ट्रिय भेला बोलायो
काठमाडौ, १० असोज । सत्ता नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रले कात्तिक १० र ११ गते राष्ट्रिय भेला बोलाएको छ । माओवादी हेडक्वाटरको आज बिहान पार्टी केन्द्रिय कार्यलय पेरिडाँडामा बसेको बैठकले कात्तिकमा राष्ट्रिय…