गायिका बिमाकुमारी दुरा “धन कमाउन परदेशैमा” पसेपछि (भिडियो हेर्नुहोस)
कमल सरगम काठमाडौँ – नीरु न्यौपानेको पहिलो सांङगितिक कोशेली “धन कमाउन परदेशैमा” बजारमा आएको छ । न्यौपानेको शब्दमा रहेको यो गीत सम्पूर्ण प्रबासी नेपालीहरुको यथार्थ कथा वस्तु बोकेको छ ।…