पोखरा, १८ जेठ । मनाङमा उत्पादन गरिएको उवा यस वर्ष काठमाडौँमा लगेर बिक्री गरिने भएको छ । नेपाल खाद्य संस्थान अञ्चल कार्यालयको पहलमा एक महिनापछि १०० क्विन्टल उवा मनाङबाट खरिद…

मुस्ताङ, १८ जेठ । सदरमुकाम जोमसोम नजिकैको ठिनी गाउँमा सञ्चालित होमस्टे (घरवास) कार्यक्रमलाई सफल बनाउन स्थानीयवासीलाई होमस्टे र कुक तालिम प्रदान गरिएको छ । पर्यटकीय जिल्ला मुस्ताङको ठिनी गाउँमा पहिलो…

काठमाडौँ, १८ जेठ । शिखा पुस्तक प्रकाशनले हरि अधिकारीले लेख्नुभएको ‘प्रतिनायक’ शीर्षकको कथासङ्ग्रह बजारमा ल्याएको छ । पुस्तकमा समाजमा चलिरहेको बेथितिलाई प्रहार गर्नाका साथै हिमालपारि, तराईको उब्जनीय फाँट तथा समकालीन…

काठमाडौँ, १८ जेठ । कृषि विकास मन्त्री हरिबोलप्रसाद गजुरेलले जमिन बाँझो राख्ने जग्गा धनीलाई निवृत्तिभरण दिन नसकिने बताउनुभएको छ । बजेट कार्यान्वयनका सन्दर्भमा रासससँग कुरा गर्दै मन्त्री गजुरेलले किसानलाई निवृत्तिभरण…

काठमाडौँ, १८ जेठ । सरकारले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा ऊर्जा क्षेत्रको विकासका लागि भन्दै महत्वपूर्ण कार्यक्रम मात्रै होइन बजेटको समेत व्यवस्था गरेको भए पनि निर्माणमा रहेका आयोजनाको अवस्था भने…

काठमाडौँ, १८ जेठ । व्यवस्थापिका–संसद्मा आव २०७३÷०७४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल सुरु भएको छ । सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलका बीचमा बजेट चुहावटका सम्बन्धमा छानबिन गर्न…

जनकपुरधाम, १८ जेठ । धनुषा जिल्लाका सरकारी कार्यालयमा हालसम्म ५० प्रतिशत भौतिक विकासको काम सम्पन्न भएको छ । क्षेत्रीय प्रशासक र कर्मचारीबीच आज आयोजित छलफल कार्यक्रममा तराई– मधेसमा भएको आन्दोलन…

बनेपा, १८ जेठ । काभ्रेपलाञ्चोकमा भूकम्पपछि ग्रामीण भेगका युवा वैदेशिक रोजगार र मानव बेचबिखनको जोखिममा परेका छन् । नेपाल महिला तामाङ घेदुङले एक वर्षका अवधिमा जिल्लामा गरेको अध्ययनले विद्यालय छाडेका…

काठमाडौँ, १८ जेठ । मुलुकको वन क्षेत्रफल वृद्धि गर्न योगदान पु¥याएकामा सामुदायिक वन उपभोक्ता महासङ्घ (फेकोफन) प्रशंसित भएको छ । फेकोफनको २१ आँै स्थापना दिवस र सातौं राष्ट्रिय परिषद्को उद्घाटन…

काठमाडौँ, १८ जेठ । पशुपक्षी विकासमन्त्री शान्ता मानवीले तीन वर्षभित्र नेपाललाई दूधमा आत्मनिर्भर बनाइने बताउनुभएको छ । विश्व दूध दिवसका सन्दर्भमा आज सिफलस्थित बालमन्दिरमा अध्ययनरत बालबालिकालाई दूध सेवन गराउँदै मन्त्री…