संविधान जारी हुनु २०७२ को सर्वोच्च उपलब्धि: राष्ट्रपति भण्डारी
काठमाडौँ, १ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीहरूको नयाँ वर्ष २०७३ को सुख्द अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईहरूमा नयाँ उत्साह र उमङ्गसहित सुख, शान्ति, सुस्वास्थ्य,…