अध्यक्ष गच्छदारले महाधिवेशनमा जुट्न कार्यकर्तालाई निर्देशन
चितवन, १८ चैत । मधेसी जनाधिकार फोरम नेपाल (लोकतान्त्रिक)का केन्द्रीय अध्यक्ष एवम् उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात विजयकुमार गच्छदारले पार्टीका कार्यकर्तालाई महाधिवेशनमा जुट्न निर्देशन दिनुभएको छ । चितवनको सौराहामा…